“रामेछापमा प्रारम्भिक सिकाइ तथा विकास  मापदण्ड” मा आधारित आठ दिने आवासीय तालिम सम्पन्न

 रामेछापमा सञ्चालित “प्रारम्भिक सिकाइ तथा विकास  मापदण्ड” मा आधारित आठ दिने आवासीय तालिम सम्पन्न भएको छ । सेतो गुँरास राष्ट्रिय बालविकास सेवाद्वारा “प्रारम्भिक सिकाइ तथा विकास  मापदण्ड” मा आधारित आठ दिने आवासीय तालिम सम्पन्न भएको...

पुरा पढ्नुहोस
भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुख र पत्रकार टिका भट्टसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु र पत्रकार टिका प्रसाद भट्टसहित ६ जना विरुद्ध भ्रष्टचार सम्बन्धी आरोप पत्र दायर गरेको छ । सघन सहरी तथा...

पुरा पढ्नुहोस
रामेछापको गेलुमा ससुराले गरे आफ्नै बुहारीको हत्या

रामेछापको मन्थली नगरपालिका वडा नं. १२ गेलुमा ससुराले आफ्नै बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । गेलु सिक्राल बस्ने अन्दाजी वर्ष ६० को मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी आज आफ्नै बुहारी करिब ३०...

पुरा पढ्नुहोस
रामेछापको तामाकोशीमा निर्माणाधीन पुल भाँचियो

रामेछाप । रामेछापको तामाकोशीमा निर्माणाधीन पक्की पुल भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ कुनौरी र वडा नं. ७ भटौली जोड्ने तामाकोशीमा निर्माणाधीन पुल शुक्रबार भाँचिएको हो । निर्माणको क्रममा रहेको पक्की पुल...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनका कारण बालबालिकाको शैक्षिक अधिकार हनन् भयोः नगर प्रमुख श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले शिक्षकहरुको कारण अहिले बालबालिकाहरुको शैक्षिक अधिकार हनन् हुन पुगेको बताउनु भएको छ । नगरपालिकाद्वरा शक्रबार आयोजित “मन्थली नगरपालिका र इसिडी मेन्टरबीचको भेटघाट तथा परिचयात्मक र समीक्षा” कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
जातीय विभेद घटना मिलापत्र प्रकरणमा संलग्न विरुद्ध कारबाहीको मागः दश संघसंस्थाले बुझाए ध्यानकर्षण पत्र

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि भएको जातीय विभेदको घटनालाई अवैधानिक ढङ्गले मिलापत्र गर्ने गराउने पक्षलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्लाका करिब एक दर्जन संगठन तथा संघसंस्थाले...

पुरा पढ्नुहोस
जातीय विभेदको घटनामा मिलापत्र गरिएकोमा तीन संगठनको आपत्तिः दोषीलाई कारबाही गर्नुपर्ने माग

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि भएको जातीय विभेदको घटनामा गरिएको अवैधानिक मिलापत्रको विषयलाई लिएर जिल्लाका तीन राजनीतिक दलका दलित संगठनले आपत्ति जनाएका छन् । फागुन २४ गाउँपालिकाको वडा नं. ३...

पुरा पढ्नुहोस
दलित महिला वडा सदस्य माथि नै जातीय विभेद

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीको दलित महिला सदस्य माथि नै जातीय विभेद भएको पाइएको छ । फागनु २४ गते उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुबुकाँस्थलीको चिर्मालुस्थित गुम्बामा आयोजित लामा गुरुको स्वागत...

पुरा पढ्नुहोस
रामेछाप नगरमा ३५ सहकारी सम्पर्कविहीन, सरकारी रकम ३५ लाखसहित बचतकर्ताको बचत जोखिममा

रामेछाप । रामेछाप रामेछाप नगरपालिका भित्रका ३५ वटा सहकारी संस्था सम्पर्कविहीन अवस्थामा रहेको पाइएको छ । कृषि विकास कार्यालय मन्थलीमा विभिन्न समयमा दर्ता भएका ३५ वटा सहरकारी सम्र्कविहीन अवस्थामा रहेको पाइएको हो । हाल उक्त...

पुरा पढ्नुहोस
प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमः साझा धारणा र बुझाई निर्माणमा सहयोग पुगेको सहभागीहरुको भनाई

रामेछाप । रामेछापको मन्थलीमा “प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ । बालविकास केन्द्रहरुको सञ्चालन तथा व्यवस्थापनका लागि साझा धारणा र बुझाइको विकास गराउन...

पुरा पढ्नुहोस