काठमाण्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । गत बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले पक्राउ गरेको हो । प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि...
पुरा पढ्नुहोसकाठमाडौँ । पछिल्ला तीन कारोबार दिनपछि सेयर कारोबार मापक नेप्से परिसूचक ११.५८ अंकले बढेको छ । शून्य दशमलव ४४ प्रतिशतले बढेर २५८८.३५ पुगेको छ । गत आइतबार ५०.७३ अंकले घटेको थियो । गत सोमबार ५७.०३...
पुरा पढ्नुहोसरामेछाप । सरकारले दीर्घकालीन सोच र योजना बिना भ्युटावरमा गरेको लगानी अहिले बालुवामा पानी हाले सरह बन्न पुगेको छ । मुलुक संघीय प्रणालीमा प्रवेश गरेसँगै २०७४ पछि देशव्यापी रुपमा भ्युटावर निर्माण गर्ने क्रम सुरु भयो...
पुरा पढ्नुहोसरामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले कर्मचारीको खाजा खाने समय घटाएको छ । सरकारले कर्मचारीको खाजा समय घटाएर ३० मिनेट मात्रै तोकेको हो । यसअघि अघि सरकारले कर्मचारीको खाजा समय १ः३० देखि २ः३० सम्म तोकेको थियो । तर...
पुरा पढ्नुहोसरामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका सभापति एवम् उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)का विरुद्धमा आफ्नै पार्टी सचिव उत्रिएका छन् । १११औँ वि.पी.जयन्तीका अवसरमा सोमबार सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा सहभागि हुन...
पुरा पढ्नुहोसरामेछाप । नेपाली काँग्रेस रामेछापको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको १४औँ अधिवेशनबाट पार्टी सभापतिमा पुर्णबहादुर तामाङ कान्छाराम निर्वाचित हुनु भएको थियो । त्यस यता सभापति कान्छारामलाई लिएर काँग्रेसभित्र...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ । २१औँ निजामती सेवा दिवसको अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इच्छा हुँदाहुँदै...
पुरा पढ्नुहोसकाठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेमाथि भएको चौतर्फी आक्रमणका विरुद्धमा उत्रिन निर्देशन दिनु भएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल बालकुमारीमा मंगलबारदेखि सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले यस्तो...
पुरा पढ्नुहोसकाठमाडौँ — प्रतिनिधिसभा सदस्य प्रभु साहले टेलफोन सेवा प्रदायक कम्पनी एनसेल र प्रधानमन्त्रीको सम्बन्ध के हो भनेर संसद्मा प्रश्न गर्नु भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद साहले एनसेलको लाइसेन्स नवीकरण कानुनविपरीत भएको दाबी गर्दै...
पुरा पढ्नुहोस