रामेछाप । उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले तीन ठूला पार्टी देश बनाउनको लागि अघि बढिरहेको बताउनु भएको छ । नेपाल जनजाती पत्रकार संघ (फोनिज) जिल्ला शाखा रामेछापको २५औँ स्थापना दिवसको अवसरमा...
पुरा पढ्नुहोसरामेछाप । नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले एक आर्थिक वर्षमा सयममा विद्युत् महशुल नबुझाउने निजी घरपरिवार र सरकारी संघ, संस्थाको गरी करिब ४ सय ग्राहकको विद्युत् लाइन काटेको छ । रामेछाप वितरण केन्द्रले गत...
पुरा पढ्नुहोसरामेछाप । पहिरोका कारण दिनभर अवरुद्ध बनेको रामेछापको मन्थली–साँघुटार सडक खण्ड सञ्चालनमा आएको छ । मंगलबार रातभर परेको वर्षाले रामेछाप नगरपालिका–२ र ३ अन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि यो सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो...
पुरा पढ्नुहोसरामेछाप । निर्माण व्यवसायीको लापरबाही र पहिरोका कारण मन्थली–साँघुटार सडक खण्ड अवरुद्ध बनेको छ । सडक कालोपत्रेको जिम्मा लिएको निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र अवस्थामा रहेको यो सडक वर्षात् शुरु भएसँगै अवरुद्ध भएको...
पुरा पढ्नुहोसरामेछाप । रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटार भ्रष्टाचारको अखडा बन्दै गएको छ । नीतिगत रुपमा नागरिकको सेवा र समग्र वडाको विकास गर्ने सपथ खाएका जननिर्वाचित प्रतिनिधिहरुले स्वेच्छाचारितालाई केन्द्रमा राखेर काम गर्दै जाँदा...
पुरा पढ्नुहोसरामेछाप । विभिन्न अनलाईन समाचार पोर्टल तथा छापा माध्यमबाट प्रकाशित ‘डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाबीचको अवैध लेनदेन’का विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ । केही समयअघि डिभिजन वन कार्यालय रामेछापका डिएफओ...
पुरा पढ्नुहोसरामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पूमा पहिरोले घर पुर्दा एकै परिवारका तीन किशोरीको मृत्यु भएको छ । बिहिबार अपराह्नदेखि शुरु भएको वर्षाका कारण आएको पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा विमानको छोरी १८ वर्षीया सीता...
पुरा पढ्नुहोसरामेछाप । आज अपराह्नदेखि शुरु भएको वर्षाका कारण खसेको पहिरोले रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पूस्थित एक घरमा क्षति पु¥याएको छ । पहिरोले क्षति पु¥याएको घरमा रहेका तीन जना बालबालिकालाई उद्धार गर्ने प्रयास भइरहेको स्थानीयले बताएका छन्...
पुरा पढ्नुहोसरामेछाप । कार्यविधि बनेको आठ वर्षपछि रामेछापमा ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी जिल्ला समन्वय समिति’ गठन भएको छ । आर्थिक वर्ष २०७३।०७४ को बजेट बक्तव्यमा उल्लेख गरिएबमोजिम समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतको अन्त्य...
पुरा पढ्नुहोसरामेछाप । वनका कर्मचारी, विचौलिया र ठेकेदाबीचको घुसखोरी, अवैध साँठगाँठका कारण रामेछापका किसानले आफ्नै जग्गामा उत्पादन भएका खयरको उचित मूल्य पाउन सकेका छैनन् । पछिल्लो समय रामेछापमा किसानको जग्गामा उत्पादित खयर किन्न विभिन्न जिल्लाबाट ठेकेदारहरु...
पुरा पढ्नुहोस