संविधानको कुरालाई नजरअन्दाज गर्नु हुँदैन :  कांग्रेस सांसद लिम्बू

काठमाडौँ । नयाँ सरकार गठनका सम्बन्धमा कांग्रेस सांसद डिगबहादुर लिम्बूले संविधानको व्यवस्थाको कुरा उठेकाले त्यसलाई नजरअन्दाज गर्न नहुने बताउनु भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद लिम्बूले संविधान कार्यान्वयनको पक्षलाई नजरअन्दाज गर्न नहुने बताउनु भएको...

पुरा पढ्नुहोस
प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय ४ पुसमा

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले...

पुरा पढ्नुहोस