संविधान संशोधन सरकार फेर्न बनाइएको बहाना मात्रै हो ः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाका रुपमा प्रयोग गरेको आरोप लगाउनु भएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)...

पुरा पढ्नुहोस
उर्जा राज्यमन्त्री कान्छारामको विरोधमा आफ्नै पार्टी सचिव खड्काले देखाए कालो झण्डा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका सभापति एवम् उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)का विरुद्धमा आफ्नै पार्टी सचिव उत्रिएका छन् । १११औँ वि.पी.जयन्तीका अवसरमा सोमबार सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा सहभागि हुन...

पुरा पढ्नुहोस
काँग्रेस रामेछापको विवाद चरमोत्कर्षमाः सभापतिको तानाशाही प्रवृत्तिका विरुद्धमा लाग्न सचिवको अपिल

रामेछाप । नेपाली काँग्रेस रामेछापको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको १४औँ अधिवेशनबाट पार्टी सभापतिमा पुर्णबहादुर तामाङ कान्छाराम निर्वाचित हुनु भएको थियो । त्यस यता सभापति कान्छारामलाई लिएर काँग्रेसभित्र...

पुरा पढ्नुहोस
नयाँ सत्ता गठबन्ध निर्माणमा क्याप्टेन रामेश्वर थापाको मूख्य भूमिका छ: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्ध निर्माणमा क्याप्टेन रामेश्वर थापाको मूख्य भूमिका रहेको बताउनु भएको छ । शनिबार क्याप्टेन थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै काँग्रेस...

पुरा पढ्नुहोस
नेपालमा अब हिंसात्मक गतिविधि हुन दिन्नः प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक गतिविधि हुन नदिने बताउनु भएको छ । शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले कहिल्यै पनि विगतको जस्तो हिंसात्मक...

पुरा पढ्नुहोस
एमाले रामेछापद्वारा दोरम्बा लेखर्कका पहिरो पीडितलाई ७ लाख ३७ हजार ५ सय रुपैयाँ सहयोग

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले रामेछापले दोरम्बा शैलुङ गाउँपालिका लेखर्कका पहिरो पीडितलाई सात लाख रुपैयाँ भन्दा आर्थिक सहयोग प्रदान गरेको छ । गत भदौँ ९ गते दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा बस्तीमाथि बाट...

पुरा पढ्नुहोस
देश बनाउनको लागि एमालेसँग गठबन्धन गरेका हौँ:  उर्जा राज्यमन्त्री तामाङ

रामेछाप । उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले तीन ठूला पार्टी देश बनाउनको लागि अघि बढिरहेको बताउनु भएको छ । नेपाल जनजाती पत्रकार संघ (फोनिज) जिल्ला शाखा रामेछापको २५औँ स्थापना दिवसको अवसरमा...

पुरा पढ्नुहोस
देशलाई थप बिग्रिन नदिन कांग्रेस–एमाले एक ठाउँमा आएका हौँ:  एमाले सांसद

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस– एमाले एक ठाउँमा आउने गरेको बताउनु भएको छ । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा...

पुरा पढ्नुहोस
धारा ७६ (२) बाटै ओली नेतृत्वमा सरकार बन्ने एमालेको दाबी

काठमाडौं । नेकपा एमालेले संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेको छ । नेपाली कांग्रेसपछि एमालेले पनि अबको सरकार संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने दाबी...

पुरा पढ्नुहोस
गिरिबन्धुको कालो धब्बाले छोपिएर भागेकाहरुले नैतिकता सिकाउन मिल्दैनः सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गिरिबन्धुको कालो धब्बाले छोपिएका र बेचन झाको पक्राउले बेचैन भएर भाग दौडमा रहेकाहरुले नेकपा माओवादीलाई नैतिकताको पाठ सिकान नमिल्ने बताउनु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष...

पुरा पढ्नुहोस