रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाले गरेको अनावश्यक खर्च, खर्च प्रक्रिया, बेरुजुको अवस्था, खरिद प्रक्रिया लगायतको अवस्थालाई हेर्दा लाखौँ रुपैयाँ अनियमितता भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । पछिल्ला तीन कारोबार दिनपछि सेयर कारोबार मापक नेप्से परिसूचक ११.५८ अंकले बढेको छ । शून्य दशमलव ४४ प्रतिशतले बढेर २५८८.३५ पुगेको छ । गत आइतबार ५०.७३ अंकले घटेको थियो । गत सोमबार ५७.०३...
पुरा पढ्नुहोसकाठमाडौँ—उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गरेर आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा...
पुरा पढ्नुहोसकाठमाण्डौ – नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पु¥यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा...
पुरा पढ्नुहोसकाठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ । आज विकास...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१।०८२ मा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत २ लाख व्यक्तिलाई न्युनतम एक सय दिनको रोजागारी दिने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमार्फत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौँ । अतिविपन्न तथा सीमान्तकृत वर्गका विद्यार्थीले पाउँदै आएको छात्रवृत्तिको दायरा बढाएको छ । मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो । यसअघि अतिविपन्न र...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले विपन्न नागरिकको उपचार सहायताको लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो । विपन्न नागरिकलाई...
पुरा पढ्नुहोसकाठमाडौँ । दलित समुदायको सशक्तीकरणको लागि सरकारले आगामी आर्थिक वर्ष २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले दलित समुदायको रैथाने...
पुरा पढ्नुहोसकाठमाडौँ — आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२...
पुरा पढ्नुहोस