रामेछाप । नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने जिल्ला अस्पताल रामेछाप राजनीतिक दाउपेच र कर्मचारीको षड्यन्त्र गर्ने थलो बन्दै गएको छ । जिल्ला अस्पताल रामेछाप दुर्गम तथा हिमाली जिल्लामा अवस्थित अस्पताल हो । नागरिकहरु जिल्ला अस्पताल रामेछापबाट...
पुरा पढ्नुहोसकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तीमा पाँच लाख पु¥याउने घोषणा गर्नु भएको छ । आइतबार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले विपन्न नागरिकको उपचार सहायताको लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो । विपन्न नागरिकलाई...
पुरा पढ्नुहोसकाठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले...
पुरा पढ्नुहोस