रामेछापमा सञ्चालित “प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड” मा आधारित आठ दिने आवासीय तालिम सम्पन्न भएको छ । सेतो गुँरास राष्ट्रिय बालविकास सेवाद्वारा “प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड” मा आधारित आठ दिने आवासीय तालिम सम्पन्न भएको...
पुरा पढ्नुहोसरामेछाप । बालबालिकाहरु ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकास’को मुख्य आधारशीला हुन् । बालबालिकालाई राष्ट्र निर्माणको बलियो आधार वा जगको रुपमा लिने गरिन्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकासको आधारशीला मानिने बालबालिकाहरुको...
पुरा पढ्नुहोसरामेछाप । सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाले ३५ जना बाल शिक्षकहरुलाई ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन’ सम्बन्धी आठ दिने तालिम प्रदान गरेको छ । “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”...
पुरा पढ्नुहोसरामेछाप । रामेछापको मन्थलीमा “प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ । बालविकास केन्द्रहरुको सञ्चालन तथा व्यवस्थापनका लागि साझा धारणा र बुझाइको विकास गराउन...
पुरा पढ्नुहोसरामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले रामेछापको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मन्थली नगर कमिटीले आयोजना गरेको खुल्ला स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’को अवसरमा नमूना...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने भएको हो । परीक्षा बिहानको ११...
पुरा पढ्नुहोसकाठमाडौँ । अतिविपन्न तथा सीमान्तकृत वर्गका विद्यार्थीले पाउँदै आएको छात्रवृत्तिको दायरा बढाएको छ । मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो । यसअघि अतिविपन्न र...
पुरा पढ्नुहोसकाठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बाट परीक्षण भइसकेर नतिजा सार्वजनिक हुन बाँकी करिब २ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको छ । गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १ सय ८३ थान...
पुरा पढ्नुहोसरामेछाप-रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक...
पुरा पढ्नुहोसकाठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले...
पुरा पढ्नुहोस