रामेछाप । रामेछाप–काठमाडौँ यातायात सेवा भोलि (बिहिबार(देखि नियमित रुपमा सञ्चालनमा आउने भएको छ । गत बिहिबार रातिदेखि शुरु भई शनिबारसम्म परेको अविरल वर्षाका कारण तामाकोशी र सुनकोशी नदीमा भीषण बाढी आएको थियो । सुनकोशी नदीमा...
पुरा पढ्नुहोसरामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाले गरेको अनावश्यक खर्च, खर्च प्रक्रिया, बेरुजुको अवस्था, खरिद प्रक्रिया लगायतको अवस्थालाई हेर्दा लाखौँ रुपैयाँ अनियमितता भएको...
पुरा पढ्नुहोसरामेछाप । रामेछापको सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक सुचारु गर्ने गरी आजबाट किर्नेटारस्थित वैकल्पिक सडक निर्माणको काम सुरु भएको छ । गत बिहिबार रातिदेखि शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण तामाकोशी र सुनकोशी नदीमा भीषण बाढी...
पुरा पढ्नुहोसरामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीस्थित भदौरेमा बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो...
पुरा पढ्नुहोसरामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको डबल क्याप बोलेरो भदौरेमा दुर्घटना हुँदा एक...
पुरा पढ्नुहोसरामेछाप । सरकारले दीर्घकालीन सोच र योजना बिना भ्युटावरमा गरेको लगानी अहिले बालुवामा पानी हाले सरह बन्न पुगेको छ । मुलुक संघीय प्रणालीमा प्रवेश गरेसँगै २०७४ पछि देशव्यापी रुपमा भ्युटावर निर्माण गर्ने क्रम सुरु भयो...
पुरा पढ्नुहोसरामेछाप । डाँकासम्बन्धी कसूरमा पक्राउ परेका रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ नागदहका १९ वर्षीय चन्द्र घिसिङलाई जेल चलान गरिएको छ । भदौ ३१ गते सम्मानित जिल्ला अदालत रामेछापको फैसलापछि डाँका कसूर आरोपमा पक्राउ परेका तामाङलाई पुर्पक्षको लागि...
पुरा पढ्नुहोसरामेछाप । नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने जिल्ला अस्पताल रामेछाप राजनीतिक दाउपेच र कर्मचारीको षड्यन्त्र गर्ने थलो बन्दै गएको छ । जिल्ला अस्पताल रामेछाप दुर्गम तथा हिमाली जिल्लामा अवस्थित अस्पताल हो । नागरिकहरु जिल्ला अस्पताल रामेछापबाट...
पुरा पढ्नुहोसरामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले रामेछापले दोरम्बा शैलुङ गाउँपालिका लेखर्कका पहिरो पीडितलाई सात लाख रुपैयाँ भन्दा आर्थिक सहयोग प्रदान गरेको छ । गत भदौँ ९ गते दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा बस्तीमाथि बाट...
पुरा पढ्नुहोसरामेछाप । नेपाल विद्युत् प्राधिकरण रामेछापको सामान चोरी गर्ने धनुषाका एक युवक पक्राउ परेका छन् । विद्युत् प्राधिकरणको सामान चोरी गरेर लैजाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिकाका ३० वर्षीय धनराज बम्जनलाई प्रहरीले बुधबार साँझ पक्राउ...
पुरा पढ्नुहोस