प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal