रामेछापको तामाकोशीमा निर्माणाधीन पुल भाँचियो

रामेछाप । रामेछापको तामाकोशीमा निर्माणाधीन पक्की पुल भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ कुनौरी र वडा नं. ७ भटौली जोड्ने तामाकोशीमा निर्माणाधीन पुल शुक्रबार भाँचिएको हो । निर्माणको क्रममा रहेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको स्थानीय गोपाल माझीले जानकारी दिनुभयो । तीन वटा स्ल्याब रहेको पुलको मध्य भागको स्ल्याब भाँचिएको उहाँको...

शिक्षक आन्दोलनका कारण बालबालिकाको शैक्षिक अधिकार हनन् भयोः नगर प्रमुख श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले शिक्षकहरुको कारण अहिले बालबालिकाहरुको शैक्षिक अधिकार हनन् हुन पुगेको बताउनु भएको छ । नगरपालिकाद्वरा शक्रबार आयोजित “मन्थली नगरपालिका र इसिडी मेन्टरबीचको भेटघाट तथा परिचयात्मक र समीक्षा” कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनु भएको हो । विद्यालय नै बन्द गरेर शिक्षकहरु आन्दोलनमा जाँदा अहिले भर्ना अभियान नै...

रामेछापमा बोलेरो दुर्घटनाः २ को मृत्यु, १५ घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सिमाना ठाँटीमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । बिहीबार अपराह्न मन्थली नगरपालिका–३ को एैरमबास देवी थान मन्दिरबाट फर्किँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो ठाँटीमा दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का...

रामेछापको तामाकोशीमा निर्माणाधीन पुल भाँचियो

रामेछाप । रामेछापको तामाकोशीमा निर्माणाधीन पक्की पुल भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ कुनौरी र वडा नं. ७ भटौली जोड्ने तामाकोशीमा निर्माणाधीन पुल शुक्रबार भाँचिएको हो । निर्माणको क्रममा रहेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको स्थानीय गोपाल माझीले जानकारी दिनुभयो । तीन वटा स्ल्याब रहेको पुलको मध्य भागको स्ल्याब भाँचिएको उहाँको भनाई छ । प्राविधिक स्टिमेट...

शिक्षक आन्दोलनका कारण बालबालिकाको शैक्षिक अधिकार हनन् भयोः नगर प्रमुख श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले शिक्षकहरुको कारण अहिले बालबालिकाहरुको...

रामेछापमा बोलेरो दुर्घटनाः २ को मृत्यु, १५ घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को...

बालविकास केन्द्रको शैक्षिक सुधार अभियानमा सेतो गुराँसः मन्थलीका ६१ शिक्षकलाई ‘इएलडीएस’ तालिम

रामेछाप । बालबालिकाहरु ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकास’को मुख्य...

जातीय विभेद घटना मिलापत्र प्रकरणमा संलग्न विरुद्ध कारबाहीको मागः दश संघसंस्थाले बुझाए ध्यानकर्षण पत्र

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि...

जातीय विभेदको घटनामा मिलापत्र गरिएकोमा तीन संगठनको आपत्तिः दोषीलाई कारबाही गर्नुपर्ने माग

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि भएको...

दलित महिला वडा सदस्य माथि नै जातीय विभेद

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीको दलित महिला...

रामेछाप नगरमा ३५ सहकारी सम्पर्कविहीन, सरकारी रकम ३५ लाखसहित बचतकर्ताको बचत जोखिममा

रामेछाप । रामेछाप रामेछाप नगरपालिका भित्रका ३५ वटा सहकारी संस्था सम्पर्कविहीन...

प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमः साझा धारणा र बुझाई निर्माणमा सहयोग पुगेको सहभागीहरुको भनाई

रामेछाप । रामेछापको मन्थलीमा “प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका...

रामेछाप–सिन्धुली जोड्ने खुर्कोटको बेलिब्रिज पुल सञ्चालनमा

रामेछाप । सुनकोशी नदीमा आएको बाढीले बगाएको रामेछाप–सिन्धुली जोड्ने खुर्कोटको बेलिब्रिज...

अर्थ

सबै
रामेछाप नगरमा ३५ सहकारी सम्पर्कविहीन, सरकारी रकम ३५ लाखसहित बचतकर्ताको बचत जोखिममा

रामेछाप । रामेछाप रामेछाप नगरपालिका भित्रका ३५ वटा सहकारी संस्था सम्पर्कविहीन अवस्थामा रहेको पाइएको छ । कृषि विकास कार्यालय मन्थलीमा विभिन्न समयमा...

खाँडादेवी गाउँपालिका आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा...

नेप्से ११.५८ अंकले बढ्यो

काठमाडौँ । पछिल्ला तीन कारोबार दिनपछि सेयर कारोबार मापक नेप्से परिसूचक...

सरकार आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा छः अर्थमन्त्री पौडेल

काठमाडौँ—उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गरेर...

खेलकुद

सबै
पेरिस पारा ओलम्पिक क्वार्टरफाइनलमा नेपालकी पलेशा पराजित

काठमाण्डौ – पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा...

मन्थली क्याम्पसमा आयोजित चेस प्रतियोगिताको प्रथम पुरस्कार स्ववियु सभापति कार्कीलाई

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट विद्यार्थी संगठन अखिल...

टी–२० विश्वकपको तयारी गर्न क्यानलाई सरकारले दियो ५ करोड रुपैयाँ

काठमाण्डौ – आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२०...

समाज

सबै
रामेछापमा बोलेरो दुर्घटनाः २ को मृत्यु, १५ घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सिमाना ठाँटीमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । बिहीबार अपराह्न मन्थली नगरपालिका–३ को एैरमबास देवी थान मन्दिरबाट फर्किँदै गरेको बा १६...

स्वास्थ्य

सबै
राजनीतिक दाउपेच र कर्मचारी षड्यन्त्रको अखडा बन्दै रामेछाप अस्पताल

रामेछाप । नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने जिल्ला अस्पताल रामेछाप राजनीतिक दाउपेच र कर्मचारीको षड्यन्त्र गर्ने थलो बन्दै गएको छ । जिल्ला अस्पताल...

स्वास्थ्य बीमा रकम ५ लाख पु¥याउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर...

विपन्न नागरिकको उपचार सहायताको लागि ३ अर्ब रुपैयाँ

काठमाडौँ । सरकारले विपन्न नागरिकको उपचार सहायताको लागि ३ अर्ब रुपैयाँ...

प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय ४ पुसमा

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको...

शिक्षा

सबै
बालविकास केन्द्रको शैक्षिक सुधार अभियानमा सेतो गुराँसः मन्थलीका ६१ शिक्षकलाई ‘इएलडीएस’ तालिम

रामेछाप । बालबालिकाहरु ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकास’को मुख्य...

प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमः साझा धारणा र बुझाई निर्माणमा सहयोग पुगेको सहभागीहरुको भनाई

रामेछाप । रामेछापको मन्थलीमा “प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका...

भिडियो

सबै
© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal