रामेछाप । रामछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित बोक्से पहराबाट स्कारपियो खस्दा एक महिलाको मृत्य भएको छ भने एक पुरुषको घाइते भएका छन् । दुर्घनामा मन्थली नगरपालिका वडा नं. १ बस्ने वर्ष ४० की राधा कार्की चौहानको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनका श्रीमानको मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी...